Friday, December 14, 2018

Happy Birthday wish Nepali


साथी जन्मदिनको धेरै धेरै शुभकामना, तिमिले चालेका हरेक पाइला ले सगरमाथा को शिखर चुम्न सकोस, वसन्त को पात सरि जीवनमा हरियाली छाओस, कसैको कुदृष्टि नलागोस, सबैको आखाको नानी बन्नु, सहयोगी भावना कायम राख्नु,
जन्म दिनको धेरै धेरै शुभकामना साथी